प्रि-ओपन सेसनमा नेप्से परिसूचक बढ्यो

प्रि-ओपन सेसनमा नेप्से परिसूचक बढ्यो


काठमाण्डु- प्रि-ओपन सेसनमा नेप्से परिसूचक बढेको छ । बुधबार प्रि-ओपन सेसनमा ९.३८ अंकले बढेर २०९५.१० विन्दुमा पुगेको छ ।

यस सेसनमा ५६ कम्पनीका ३ हजार ६३७ कित्ता सेयर किनबेच हुँदा २३ लाख ५२ हजार ८२२ रुपैयाँ कारोबार भएको छ । यस सेसनमा ३५ कम्पनीको सेयर बढ्दा १७ कम्पनीको घटेको छ भने ४ कम्पनीको स्थिर छ ।