राजश्व सचिव फेरिए, ढुंगाना प्रधानमन्त्री कार्यालयमा

राजश्व सचिव फेरिए, ढुंगाना प्रधानमन्त्री कार्यालयमा


काठमाडौं – अर्थ मन्त्रालयका राजश्व सचिवको सरूवा भएको छ । सचिव शिशिर ढुंगानाको सरुवा भएपपछि उनको ठाउँमा लालशंकर घिमिरेलाई ल्याइएको छ ।लालशंकर घिमिरे प्रधानमन्त्री तथा मन्त्री परिषद् कार्यालयमा थिए ।

बिहीबार बसेको मन्त्रिपरिद्को बैठकले सचिव सरूवाको निर्णय गरेको हो।  ढुंगानामा लामो समयदेखि अर्थमन्त्रालयमा राजश्व सचिवका रुपमा कार्यरत थिए । घिमिरे भने यसअघि सहसचिव हुँदा अर्थ मन्त्रालयकै वैदेशि समन्वय महाशाखामा काम गरेका थिए । ढुंगानाले सरुवाको चिठी बुझिसकेका छन् ।