हिमालयन रिइन्स्याेरेन्सको पहिलो कारोबार कतिमा खुल्यो ?

काठमाण्डु- हिमालयन रिइन्स्याेरेन्स लिमिटेडको सेयर कारोबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सुरु भएको छ । नेप्सेमा ‘एचआरएल’ संकेतमा यसको नियमित सेयर कारोबार हुनेछ । सोमबार प्रि-ओपन सेसनमा हिमालयनको पहिलो कारोबार प्रतिकित्ता ३०९.२० रुपैयाँमा सुरु भएको हो । नेप्सेले यसको पहिलो कारोबारका लागि प्रतिकित्ता १०३.०७ रुपैयाँदेखि ३०९.२१ रुपैयाँसम्म ओपनिङ रेन्ज तोकेको थियो । उक्त रेन्जको अधिकतम…