प्याराग्लाईडिङ्ग गर्ने क्रममा फेवातालमा खसेका दुई विदेशीको एपीएफ टोलीद्वारा उद्दार 

कास्की-  प्याराग्लाईडिङ्ग गर्ने क्रममा पोखरा महानगरपालिका ६ लेकसाईडस्थित फेवातालमा खसेका दुई जना विदेशी नागरिकको एपीएफ टोलीले सोमबार सकुशल उद्धार गरेको छ । प्याराग्लाईडिङ्ग गरिरहेको बेला अचानक आएको हावाहुरीको कारण दुई वटा प्याराग्लाईडिङ्गमा सवार जापनिज नागरिक ५० वर्षिय हिरा काजु र ७२ वर्षिय बतना फेवातालमा खसेका थिए । दुई वटा प्याराग्लाईडिङ्ग फेवातालमा खसेको भन्ने जानकारी पाउनासाथै…