यी हुन् चिकित्सा शिक्षा विधेयककाे २६ विशेषता

काठमाडौं–शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले अनसनरत डाक्टर गोविन्द केसीलाई तत्काल अनसन स्थगित गर्न आग्रह गरेका छन्। आइतबार काठमाडाैंमा आयोजित  साक्षात्कारमा मन्त्री पोखरेलले विधेयक ऐन बनिसकेपछि चिकित्सा शिक्षाको क्षेत्रमा तात्विक परिवर्तन आउने विश्वास दिलाए। उनले भने, ‘संसदको एउटा प्रक्रियामा गएर विगतमा भएको सहमतिलाई कार्यान्वयन गर्ने भनिसकिएपछि उहाँले यही बेलामा अनशनको बाटो किन पक्रिनु भयो…