सांसद लेखराज भट्टद्वारा हिमपातमा फसेकालाई उद्धार गर्न गृहमन्त्री र मुख्यमन्त्रीको ध्यानाकर्षण

काठमाडौँ - सांसद लेखराज भट्टले बैतडीको धरमपुरलगायतका ठाउँमा हिमपातका कारण बाटोमा फसेका यात्रुको उद्धार गर्न माग गरेका छन् । पूर्वमन्त्रीसमेत रहेका भट्टले गृहमन्त्री रामबहादुर थापा र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई हिमपातमा फसेकालाई उद्धार गर्न माग गरेका हुन् । विगत केही दिनदेखि बाक्लो हिमपातका कारण उक्त ठाउँमा यात्रु विचल्चीमा परेपछि सांसद भट्टले गृहमन्त्री र मुख्यमन्त्रीसँग…