प्रहरी प्रवक्ता सुवेदी भन्छन् -निर्मला पन्त प्रकरणमा मुछिएका बम दिदीबहिनी निर्दोष

काठमाडौं - नेपाल प्रहरीले कञ्चनपुरकी १३ वर्षीय नाबालिका निर्मला पन्तको हत्या प्रकरणको अनुसन्धानको कामलाई उच्च प्राथमिकता दिइएको स्प्रष्ट पारेको छ । निर्मला हत्या प्रकरण संगठनको लागि पनि प्रतिष्ठाको विषय भएको उल्लेख गर्दै नेपाल प्रहरीका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले अझ मेहनतसहित अनुसन्धानको काम उच्च प्राथमिकताका साथ अघि बढाइएको बताएका छन् । मंगलबार रिपोर्टर्स…