माेहना अन्सारीकाे जिम्मेवारी खाेसियाे, मानव अधिकारकाे आयोगको प्रवक्तामा भट्टराई

काठमाडाैं– राष्ट्रिय मानव अधिकार आयोगका सदस्यको जिम्मेवारी हेरफेर भई प्रवक्ताको जिम्मेवारी आयोगका सचिव बेद भट्टराईलाई दिइएको छ। आयोगको गत पुस ११ गतेको निर्णयअनुसार कार्यविभाजन भई प्रवक्ताको जिम्मेवारी सचिव भट्टराईलाई दिइएको हो ।   यसअघि आयोगका सदस्य मोहना अन्सारी प्रवक्ताको जिम्मेवारीमा थिइन्।