सुदूरपश्चिमबाट उदाएका रवि : अभावमा फक्रिएको फूल !

धनगढी - सुदूरपश्चिमको एउटा सामान्य र गरीब परिवारका रवि ओडले देशभरबाट समर्थन पाएपछि गायन क्षेत्रको चर्चित कार्यक्रम ‘नेपाल आइडल’ जितेका छन् । शुरूवाती चरणमा सुदूरपश्चिमबाट साथ पाएर फाइनलमा पुगेका रविले नेपाल आइडल जित्न देशभरबाट समर्थन पाए । टप चारमा पुगेका रवि, बिक्रम बराल, सुमित पाठक र अस्मिता अधिकारीलाई पछाडि पार्दै रविले आइडल जिते । रविले…