जबर्जस्ती करणीका फरार आरोपित सुर्खेतबाट पक्राउ

सुर्खेत - जबर्जस्ती करणी गरेको भनी अदालतले कसुरदार ठह¥याएको एक फरार व्यक्तिलाई बुधबार साँझ सुर्खेत प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चिङ्गाड गाउँपालिका–६ अवलचिङ सुर्खेत निवासी टीका साउदका छोरा ५४ वर्षीय वासुदेव साउद हुन् । सुर्खेत जिल्ला अदालतले उनलाई जबर्जस्ती करणीको आरोपमा दोषी ठहर गरी पाँच वर्षको जेल सजाय तोकेको थियो । विशेष अनुसन्धानको…