प्रधानसेनापति थापाद्वारा काली बहादुर गणको निरीक्षण

काठमाडौं - प्रधानसेनापति पूर्णचन्द्र थापाले सोमबार भरतपुरस्थित काली बहादुर गणको निरीक्षण भ्रमण गरेका छन् । निरीक्षण भ्रमणको क्रममा प्रधानसेनापति थापाले उक्त गणको स्थलगत बस्तुस्थिति, तालिम, बन्दोबस्तीलगायत अन्य विविध पक्षबारे जानकारी हासिल गरेका थिए । साथै, उत्तर पश्चिम पृतना हेटक्वाटर र मध्य पश्चिम पृतना हेटक्वाटर अन्तरगर्तका विभिन्न युनिटहरुको निरीक्षण भ्रमण गरी उनी ५ गते काठमाडौं फिर्ता…