चितवनलाई नमूना जिल्ला बनाउनुपर्छ : अध्यक्ष ‘प्रचण्ड’

चितवन - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशैभरका मानिसको बसोबास रहेको र प्राकृतिक सम्पदाले धनी चितवनलाई विकासका दृष्टिले नमूना जिल्ला बनाउनुपर्ने बताएका छन्। आइतबार चितवनमा आयोजित एक कार्यक्रमका बोल्दै उनले भने, ‘सबैले आ–आफ्नो ठाउँबाट मिहेनत गरेर विकास निर्माण र समृद्धिको दृष्टिले चितवनलाई नमूना जिल्ला बनाउनुपर्छ।’जिल्लामा नारायणी, राप्ती, रिउ जस्ता महत्वपूर्ण नदी…