नुवाकोटमा आइचर दुर्घटना हुँदा दर्जनभन्दा बढीको घटनास्थलमै मृत्यु,मृतकको संख्या बढ्नसक्ने

काठमाडौं - नुवाकोटको दुप्चेश्वर गाउँपालिका वडा नं १ को घ्याङफेदीमा शुक्रबार साँझ आइचर दुर्घटना भएको छ। आइचरमा सवार ४६ मध्ये १७ जनाको घटनास्थलमै मृत्यु भएको जानकारी प्राप्त भएको छ । बा ३ ख ३९१३ नम्बरको आईचर दुर्घटना भएको हो ।जिल्ला प्रहरी कार्यालय, नुवाकोटका अनुसार मृतकको संख्या बढ्न सक्नेछ । ४६ जना सवार गाडी दुर्घटना हुँदा…