गृहमन्त्री थापाले भने -मुआब्जाको मापदण्डले विकास निर्माणमा बाधा पुग्यो

काठमाडौं - गृहमन्त्री रामबहादुर थापाले विकास निर्माणका काम अगाडि बढाउन जग्गाको मुआब्जा नीतिमा परिवर्तन गर्नुपर्ने बताएका छन्। बिहिबार संघीय संसद राज्य व्यवस्था तथा सुशासन समितिमा फास्ट ट्र्याकको जिरो किलो खोकना र बुङमतिमा जग्गा मुआब्जाबारेको छलफलमा बोल्दै मन्त्री थापाले मुआब्जाका कारण विकास योजनामा बाधा आएकाले त्यसको समस्या समाधान गर्न सकिने बताएका छन् । ’अहिलेको नीति अनुसार…