आज पनि संवैधानिक परिषद् बैठक देउवा नगएपछि स्थगित

काठमाडौं - बुधबार बिहान बस्ने भनिएको संवैधानिक परिषद्को बैठक, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहभागी नभएपछि स्थगित भएको छ। आज पनि प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गर्न सकेन । प्रधानन्यायाधीश सिफारिस आजै गर्ने भनेर प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा बिहान परिषद बैठक बोलाएका थिए । तर, प्रमुख प्रतिपक्ष दलको नेता नै सहभागी नभएपछि बिहीबार…