जाडो बढ्दैछ : काठमाडौंमा यो वर्षकै कम तापक्रम

काठमाडौं - उपत्यकाको तापक्रम (शनिबार) यो वर्षकै कममा झरेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार काठमाडौंको तापक्रम ५ दशमलव २ डिग्री सेल्सियसमा झरेको हो। ‘बिहान पौने ६ बजे गरिएको मापनअनुसार आज यो वर्षकै कम ५ दशलव २ डिग्री सेल्सियसमा झरेको छ,’ शुक्रबार र बिहीबार काठमाडौंको तापक्रम ५ दशमलव ५ डिग्री मापन गरिएको थियो।…