भारत र बङ्गलादेशबीचको दोस्रो टेस्ट आज

भारत र बङ्गलादेशबीचको दोस्रो टेस्ट आज

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-भारत र बङ्गलादेशबीचको दोस्रो टेस्ट म्याच आजबाट सुरु हुँदैछ ।

कानपुरको ग्रीन पार्क स्टेडियममा आजबाट सुरु हुने खेलमा रोहित शर्माको कप्तानीमा रहेको भारत जितसहित सिरिजमाथि क्लिन स्विप गर्ने लक्ष्यसहित मैदान उत्रने छ भने स्यान्टु दासको कप्तानीमा रहेको बङ्गलादेश सिरिज बराबरीमा रोक्न चाहन्छ ।

दुई टेस्ट म्याचको सिरिजमा भारत १–० ले अघि छ । भारतले पहिलो टेस्टमा बङ्गलादेशलाई २८० रनले पराजित गरेको थियो ।

टेस्ट म्याच पछि दुबै देशबीच ३ खेलको टी–ट्वान्टी सिरिज हुनेछ ।