प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो

प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो


काठमाण्डु- प्रि- ओपन सेसनमा नेप्से सूचक ०.६९ अंकले उकालो लागेको छ । यससँगै सूचक २१५६.५१ बिन्दुमा आएको छ । यो सेसनमा ८० लाख ९४ रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

जसअनुसार ५४ कम्पनीको १८ हजार ५ सय ६० कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल ३ सय ६८ वटा कारोबार भएको हो । यो सेसनमा २४ कम्पनीको भाउ बढ्दा २० वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउ परिवर्तन भएको छैन ।