सिक्टा सिँचाइको गुणस्तर छानबिन गर्न राप्तीसोनारी गाउँपालिकाको माग

बाँके – पश्चिम नेपालकै ठूलो सिचााइ आयोजनको गुणस्तरहिन कामले परिक्षण्का क्रममा पटक पटक नहर भत्किएको छ । परिक्षणका क्रममा पटकपटक मुल नहर भत्किन थालेपछि सिक्टा सिंचाई आयोजनाको गुणस्तर छानविन गर्न नहर रहेको राप्तीसोनारी गा्ँउपालिकाले माग गरेको छ । परिक्षणका क्रममा दोस्रो पटक यही साउन ७ गते ढकेरी नजिकै नहर भत्किएपछि गुणस्तर छानविन गर्न माग गरिएको … Continue reading सिक्टा सिँचाइको गुणस्तर छानबिन गर्न राप्तीसोनारी गाउँपालिकाको माग