काठमाण्डु- तीनकुनेमा राजावादी प्रदर्शनकारीले आगजनी गरेको घरभित्र एक पत्रकार मृत भेटिएका छन् । एभिन्युज टेलिभीजनका पत्रकार सुरेश रजक पूर्णरुपमा जलेको अवस्थामा मृत फेला परेका हुन् । ईन्द्रेणी सहकारी भएको घरको चौँथो तलामा टेलिभिजनका लागि दृष्य खिच्न गएका रजक जलेर चिन्न नसकिने अवस्थामा मृत फेला परेका हुन् । राजावादीहरुले तीनकुनेमा गरेको प्रदर्शनमा प्रहरीसँग झडप भएपछि उक्त…