About

काठमाण्डुपाटी सुरक्षा र कुटनीति क्षेत्रको पहिलो अनलाइन पत्रिका हो । अव काठमाण्डुपाटीले समाजका बहुआयामिक पक्षहरुलाई समेट्नेछ । स्वतन्त्र पत्रकारितामार्फत सवै क्षेत्रका सकरात्मक र नकरात्मक दुवै पक्षलाई उजागर गर्नु हाम्रो पहिलो प्रयास हुनेछ ।