संघीय समाजवादी फोरमका उपमहासचिव शाहले पार्टी परित्याग गरे

संघीय समाजवादी फोरमका उपमहासचिव शाहले पार्टी परित्याग गरे

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– संघीय समाजवादी फोरमका उपमहासचिव अभिषेकप्रताप शाहले पार्टी परित्याग गरेका छन् । कपिलवस्तुबाट प्रत्यक्ष सांसद समेत रहेका उपमहासचिव शाहले मंगलवार एक विज्ञप्ती जारी गर्दै पार्टीको साधारण सदस्य समेत नरहने गरी राजिनामा दिएको बताएका छन् ।

 

 

 

 

शाह कांग्रेस प्रवेश गर्ने तयारीमा छन् ।