निर्वाचन आयोगले निर्वाचन अधिकृत तोक्यो,सुचीसहित

निर्वाचन आयोगले निर्वाचन अधिकृत तोक्यो,सुचीसहित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– सरकार परिवर्तनको चर्चा चलिरहदा निर्वाचन आयोगले भने निर्वाचनको तयारीलाई तिब्र पारेको छ । आयोगतले एक विज्ञप्ती जारी गर्दै आगामी प्रदेश र संघको पहिलो चरणको निर्वाचनका लागि निर्वाचन अधिकृतहरु तोकेको जनाएको छ ।

 

 

आयोगाले आगामी मंसिर १० गते हुने गइरहेको पहिलो चरणको निर्वाचनका लागि १६५ जना निर्वाचन अधिकृत तोकेको छ ।

 

 

 

आयोगले यही असोन २४ र २५ मा उनिहरुलाई दुई  दिन प्रशिक्षण दिने जनाएको छ ।

 

निर्वाचन अधिकृत को कहां परे थाहा पाउन यो लिंक क्लिक गर्नुहोस ?

http://election.gov.np/ecn/uploads/userfiles/suchana07617.pdf