नेपाल प्रहरीका ६० इन्सपेक्टर डिएसपी बढुवाका लागी सिफारीस (सुचीसहित)

नेपाल प्रहरीका ६० इन्सपेक्टर डिएसपी बढुवाका लागी सिफारीस (सुचीसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रहरीका ६० इन्सपेक्टर डिएसपी बढुवाका लागी सिफारीस भएका छन् । प्रहरी मुख्यालय नक्सालमा आईतवार विहान बसेको बढुवा समितिको वैठकले ६० इन्सपेक्टरको नाम डिएसपी बढुवाका लागी सिफारीस गरेको हो ।

विभागिय टोलीवाट इन्सपेक्टर पृथ्वीनारायण ओली एक नम्बरमा डिएसपी बढुवाका लागी सिफारीस भएका छन् । त्यसपछि क्रमशः इन्सपेक्टरहरु केदारराज पन्त,जयराम कुईंकेल,कविन्द्र कुमार कार्की,पंचकुमार बाखु,नविनराजा वुढाथोकी डिएसपी बढुवामा सिफारीस भएका छन् । ०६७ को ब्याचबाट एक नम्बरमा संजिवबावु खड्का बढुवा भएका छन् ।

नेपाल प्रहरीको डिएसपी बढुवाको लागी बढुवा समितिको अध्यक्ष ठाकुरप्रसाद ज्ञवाली, सदस्यमा गृहमन्त्रालयका सहसचिव रामप्रसाद आचार्य र सदस्य सचिवमा एआईजी शैलेश थापा रहेका छन् ।
यस्तो छ बढुवाको सुची-