कांग्रेसबाट निर्वाचित वडाध्यक्ष जुवाखालबाट पक्राउ

कांग्रेसबाट निर्वाचित वडाध्यक्ष जुवाखालबाट पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी–कैलालीको गोदावरी नगरपालिका १० का वडाध्यक्ष जुवा खेलिरहेको अवस्थामा पक्राउ परेका छन्।

अत्तिरयास्थित भीमसागर होटेल एण्ड लजमा जुवा खेलिरहेका वडाध्यक्ष शाहीसहित गोदावरी २ का लोकेन्द्र साउँद, ३ का पदम भट्टराई, १० का सन्देश तामाङ, गोरखाका सुरज वुगरकोटी र कञ्चनपुर कृष्णपुर नगरपालिका ७ का वीरेन्द्र विष्टलाई प्रहरीलाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता वीरबहादुर बुढामगरका अनुसार होटेलमा जुवा खेलिरहेकाबाट ५९ हजार नगद बरामद गरिएको हो।