प्रमुख निर्वाचन आयुक्तको घरमा बम बिस्फोट

प्रमुख निर्वाचन आयुक्तको घरमा बम बिस्फोट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको ललितपुरको हात्तीवनस्थित घरमा बम बिस्फोट भएको छ।

यादवको घरमा आइतबार बेलुका ७ बजेर ५० मिनेटरतिर बम बिस्फोट भएको ललितपुरका प्रहरी प्रमुख एसएसपी गणेश एेरले काठमाडाैंपाटीलार्इ जानकारी दिए। उनका अनुसार बम बिस्फाेटबाट कम्पाउन्ट वालमा क्षति पुगेकाे छ।  घटना लगत्तै प्रहरी परिचालन भएकाे उनले बताए।