विवाह मण्डपबाटै सांसद नविना लामाले दिइन् मृगौला राेगीलाई डेढ लाख सहयोग

विवाह मण्डपबाटै सांसद नविना लामाले दिइन् मृगौला राेगीलाई डेढ लाख सहयोग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– सांसद तथा बिद्यार्थी नेतृ नवीना लामाले विवाह मण्डपबाटै आफ्नो विवाह खर्च कटाएर मृगौला रोगीलाई् डेढ लाख सहयोग गरेकी छन् ।

बिहिबार उनले मृगौला रोगी अनेरास्ववियुका पाल्पा अध्यक्ष प्रेम बगालेलाई एक लाख ५१ हजार १ सय ५१ रुपैयाँको चेक हस्तान्तरण गरेकी हुन् । बगालेको दुबै मृगौला फेल भएको छ ।

सांसद तथा बिद्यार्थी नेतृ नवीना लामाले बिहिबार अनेरास्ववियुका नेता तथा प्रेमी प्रबीण श्रेष्ठसँग विवाह गरेकी हुन्।