प्रधानसेनापति र नेपालका लागि जापानका राजदूतबीच भेटवार्ता

प्रधानसेनापति र नेपालका लागि जापानका राजदूतबीच भेटवार्ता


काठमाडौँ– प्रधानसेनापति राजेन्द्र क्षत्री र नेपालका लागि जापानका राजदुत मासासी ओगावाबीच जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता भएको छ ।

भेटवार्ताका क्रममा प्रधानसेनापति क्षत्री र राजदुत ओगावाबीच द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका बिषयमा छलफल भएको भएको सैनिक जनसम्पर्क निर्देशनालय जनाएको छ।