बैतडी – महाकाली राजमार्गअन्र्तगत बैतडीको दोगडाकेदार गाउँपालिका–६ चम्तडीमा बीच सडकमा फेला परेको शंकास्पद वस्तु निस्क्रिय पार्न खटिएको नेपाली सेनाको टोली ।
रातो कपडामा तारसहित बम जस्तो देखिने डल्लो बनाएको अवस्थामा शंकास्पद वस्तु फेला परेको हो ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया