काठमाडाैँ- आफैले आव्हान गरेको बोलपत्र र निर्धारण गरेको ‘स्पेसिफिकेसन’ भन्दा बाहिर गई खरिद हेलिकप्टरको प्रि डेलिभर इन्सपेक्सका लागि सेनाको एक टोली जेठ पहिलो साता पेरिस जान लागेको छ ।
फ्रान्समा बनेको इक्वेर हेलिकप्टरको प्रि डेलिभर ईन्सपेक्सनका लागि पाईलट र ईन्जिनियरसहितको टोली जेठ १ गते पेरिस जान लागेको सैनिक स्रोतले जानकारी दिएको छ ।
हेलिकप्टर भित्र्याउनु पहिलो प्रि डेलिभरर ईन्सपेक्सनका लागि सैन्य टोली पेरिस जान लागेको हो, सैन्य स्रोतले भन्यो । आजको नागरिक दैनिकमा खबर छ ।
प्रतिक्रिया