मोदीको भ्रमणपछी १६ बुँदे संयुक्त विज्ञप्ति जारी, यस्तो छ विज्ञप्तिमा ?

मोदीको भ्रमणपछी १६ बुँदे संयुक्त विज्ञप्ति जारी, यस्तो छ विज्ञप्तिमा ?


काठमाडाैँ– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणपश्चात नेपाल र भारतबीच १६ बुँदे संयुक्त वक्तव्य जारी भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी मोदीले नेपाललाई थप हवाई रूट दिनेबारे चाँडै प्राविधिक छलफल गर्न आ–आफ्ना देशका अधिकारीलाई निर्देशन दिएका छन् ।

संयुक्त वक्तव्यको सातौं बुँदामा आकाश, जमिन र पानीबाट दुई देशबीच रहेको आर्थिक र भौतिक सम्पर्कलाई बलियो पार्न थप कदम चाल्न दुई प्रधानमन्त्री सहमत भएको उल्लेख गरिएको छ ।

‘भारतले नेपाललाई थप हवाई रूट दिँदा गर्नुपर्ने प्राविधिक छलफल चाँडै गरी नागरिक उड्ययन क्षेत्रमा द्वीपक्षीय सहयोग विस्तार गर्ने सम्बन्धित अधिकारीलाई दुबै प्रधानमन्त्रीले निर्देशन दिएका छन्,’ वक्तव्यमा भनिएको छ ।

यस्तो छ संयुक्त विज्ञप्ति: