केरुङ– काठमाडौं रेलमार्गः रेल गुडाउन चिनियां टोली राजधानीमा

केरुङ– काठमाडौं रेलमार्गः रेल गुडाउन चिनियां टोली राजधानीमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

केरुङ– काठमाडौं र काठमाडौं पोखरा हुँदै लुम्बिनीसम्म जोड्ने रेलमार्ग बनाउन स्थलगत अध्ययन गर्न चिनिया उच्च अधिकारीको एउटा टोली सोमबार काठमाडौं आउदैछ ।

 

 

 

 

रेलमार्गको स्थलगत अध्ययनका लागि चिनिया उपमन्त्रीसहितको उच्चस्तरीय २३ सदस्यीय टोलीले मुलुकका अन्य भागमा पनि रेल मार्ग निर्माणको अध्ययन गर्न छलफल गर्नेछ ।

 

 

 

मुलुकमा रेलमार्गको पूर्वाधार निर्माण गर्ने विषयमा स्थलगत अध्ययन गर्ने यो टोली चार दिनसम्म अध्ययन र दुईपक्षीय बैठक सम्पन्न गरी शनिबार र्फकने योजना छ । आजको नागरीक दैनिकमा समाचार छ ।