अमेरीकामा एक बन्दुकधारीले चर्चमा गोली चलाएर २० जनाको ज्यान लिए

अमेरीकामा एक बन्दुकधारीले चर्चमा गोली चलाएर २० जनाको ज्यान लिए

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

टेक्सास– अमेरीकाको टेक्सासको एउटा चर्चमा बन्दुकधारीले अन्धाधुन्द गोली चलाउदा २० जनाको मृत्यु भएको छ । स्थानीय समय अनुशार विहान साढे ११ बजेतिर आइतवारको प्राथना चलिरहदा घटना भएको हो ।

 

 

साउदर ल्याण्ड स्प्रींग टेक्सासमा भएको घटनामा कैयन घाइते भएको अमेरीकी संचारमाध्यमहरुले जनाएका छन् । घटनाको बारेमा एफबीआईली अनुसन्धान सुरु गरेको छ ।

 

 

 

बन्दुकधारीले घटनापछि आफैलाई गोली प्रहार गरेका छन् । उनको पनि घटनास्थलमै मुत्यु भएको  छ।