साउदी राजकुमारको चढेको हेलिकोप्टर दुर्घटना हुदा हेलिकोप्टरमा सवार सबैको मृत्यु

साउदी राजकुमारको चढेको हेलिकोप्टर दुर्घटना हुदा हेलिकोप्टरमा सवार सबैको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – साउदी अरबमा ११ जना पूर्व राजकुमार र चार मन्त्रीलाई भ्रष्टाचारको आरोपमा पक्राउ गरेको दुई दिनपछि साउदीका राजकुमारको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएको छ ।

 

 

 

 

यमनको सीमा क्षेत्रमा पर्ने आभा शहर नजिक हेलिकोप्टर दुर्घटना हुदा राजकुमार मन्सुर बिन मुकरिन र  असिर प्रान्तका डेपुटी गर्भनरसहित सात जनाको मृत्यु भएको छ । अरब न्युजकाअनुसार हेलिकोप्टरमा सवार कोही पनि बाचेका छैनन् ।  दुर्घटनाको कारण भने खुल्न सकेको छैन् ।

 

 

 

 

 

राजकुमार मन्सुर केही उच्च अधिकारीसहित असिर प्रान्तको भ्रमणमा निस्केका थिए । दुर्घटना कार्यक्रमबाट फर्कदै गर्दा भएको साउदी प्रेस ऐजेन्सीले जनाएको छ  । दुर्घटनामा मृत्यु भएका राजदुकमार मन्सुर पूर्वयुवराज अब्दुल अजिजका छोरा हुन् ।
https://www.youtube.com/watch?v=NNABOrpdEvc