भैरहवामा यसरी भयो नेपाल एयरलाइन्सको जहाज दुर्घटना

भैरहवामा यसरी भयो नेपाल एयरलाइन्सको जहाज दुर्घटना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भैरहवा – भैरहवाको गौतमबुद्ध विमानस्थलमा नेपाल एयरलाइन्सको जहाज दुर्घटना भएको छ ।  नेपाल एयरलाइन्सको ९ एकेएफ जहाज ल्याण्ड गर्ने क्रममा दुर्घटना भएको विमानस्थलका प्रमुख सिसेल चित्रकारले जानकारी दिए ।

 

 

 चित्रकारकाअनुसार जहाज ल्याण्ड गर्ने क्रममा पछाडिको बांया पट्टीको टायर पंचर भएको छ ।  जहाज रनवेमा दुर्घटना भएपछि भैरहवामा केही समय उडान प्रभावित हुने भएको छ ।

 

 

जहाजजमा दुई मात्र पाइलट रहेका थिए । उनिहरु दुवै जना सकुहल रहेका छन् । पश्चिमबाट पूर्वतर्फ ल्याण्ड गरेको जहाज रनवे देखि एक मिटर छेउमा समेत पुगेको छ ।