कैलाली– कैलाली क्षेत्र नम्बर ५ मा निर्वाचन लड्न लागेकी प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु देउवामाथि पर्यटक उम्मेदवारको आरोप लागेपछि उनले धनगढीमा घर किन्ने भएकी छिन् ।
बैना रकम दिएर किन्न लागेको घरमा उनी बस्न समेत सुरु गरिसकेकी छिन् ।
उनले धनगढी ४ उत्ररबेहेडीमा रहेको शारदा हमलाको नाममा रहेको दुईतले सुविधा सम्पन्न घर किन्न लागकी हुन् ।
बुधबार संवाददाता समाचार संकलनका लागि पुग्दा उनी घरको बाहिर बसेर कार्यकर्तासंग कुरा गरिरहेकी थिईन् । आजको नागरिक दैनिकमा समाचार छ ।
प्रतिक्रिया