बढुवा समितिको बैठक : चार जना डिआईजी एआईजीमा बढुवा सिफारीस

बढुवा समितिको बैठक : चार जना डिआईजी एआईजीमा बढुवा सिफारीस

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– गृहमन्त्रालयले नेपाल प्रहरीका ४ जना डीआईजीको नाम एआईजी बढुवामा सिफारीस गरेको छ । गृहमन्त्रालयले एआईजी बढुवाको लागी गठन गरेको बढुवा समितिको बैठकले डिआईजीहरु हेमन्त बहादुर पाल,मधु प्रसाद पुडासैनी,माधव प्रसाद नेपाल र पंकज श्रेष्ठलाई एआईजीमा बढुवाका लागी सिफारीस गरेको हो ।

 

 

सरकारले सोमबार चार जना एआईजीको दरबन्दी थप्ने निर्णय गरेको थियो । सरकारको निर्णयपछि सोमबार सांझ नै गृहमन्त्रालयमा बढुवा समितिको बैठक बसेको थियो ।

 

 

 

 

बढुवा समितीले डिआईजी पाललाई एक नम्बरमा बढुवा सिफारीस गरेको छ भने क्रमस दुईमा पुडासैनी तीनमा नेपाल र चार नम्बरमा श्रेष्ठ बढुवाका लागी सिफारीस भएका छन् ।

 

यस्तो छ बढुवा समिती बैठकको निर्णय-