अर्थमन्त्री खतिवडाको कार्याकाल दुई बर्ष मात्र, गृहमन्त्री सबैभन्दा भाग्यमानी

अर्थमन्त्री खतिवडाको कार्याकाल दुई बर्ष मात्र, गृहमन्त्री सबैभन्दा भाग्यमानी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– नेकपाका नेता एंवम् अर्थमन्त्री डा. युवराज खतिवडाको कार्यकाल २ वर्ष मात्र हुने भएको । राष्ट्रियसभा सदस्यका लागी सोमबार भएको गोलाप्रथामा मन्त्री खतिवडालाई २ वर्षे कार्यकालको चिठ्ठा परेको हो ।

उनि राष्ट्रियसभामा नेकपाबाट सिफारीस भएका थिए । यससंगै खतिवडाको अर्थमन्त्रीको कार्यकाल दुई वर्षपछि सकिने भएको छ ।

यसैगरी,गृहमन्त्री रामबहादुर थापाको राष्ट्रिय सभाको कार्यकाल भने ६ वर्षको हुने भएको छ। राष्ट्रिय सभा सदस्यको कार्यकाल टुंगो लगाउन सोमबार भएको गोलाप्रथामा उनलाई ६ बर्षको चिठ्ठा परेको छ ।