होस् गर्नुहोस तपाई तरकारीसंगै विष खांदै हुनुहुन्छः यसरी खानुहोस् तरकारी

होस् गर्नुहोस तपाई तरकारीसंगै विष खांदै हुनुहुन्छः यसरी खानुहोस् तरकारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं- तरकारीमा व्यापक विगाादी मिसाइने गरेको रहस्य खुलेको छ । साउनदेखि अहिलेसम्म खुर्सानी र भिन्डीमा उच्च मात्रामा विषादी मिसाइएको देखिएको छ । जसको मात्रा ४५ प्रतिशतमाथि रहेको छ ।

 

 

 

रोकावटदर देखाउने मेसिनले ३५ प्रतिशतसम्मलाई खानयोग्य ठान्छ । तरकारीमा विषादीको प्रयोग व्यापक भए पनि कर्मचारीको पर्याप्त दरबन्दी हुन नसक्दा परीक्षण प्रभावकारी हुन सकेको छैन ।

 

 

 

बाली संरक्षण निर्देशनालयबाट बरिष्ठ बाली संरक्षण अधिकृतको नेतृत्वमा तीन जना कर्मचारी तरकारी परीक्षणका लागि खटिने गरेका छन् । विज्ञहरुले उमालेर अथवा धेरै मात्रामा पखालेर तरकारी खान सुझाव दिएका छन् ।  आजको समाचारपत्रमा समाचार छ ।