एमाले सचिव योगेश भट्टराईले गरे ताप्लेजुङबाट मतदान

एमाले सचिव योगेश भट्टराईले गरे ताप्लेजुङबाट मतदान


काठमाडौं– नेकपा (एमाले) का सचिव योगेश भट्टराईले ताप्लेजुङबाट मतदान गरेका छन्।

 

 

ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका भट्टराईले मैवाखोला गाउँपालिका–३ नारायणी उमावि केन्द्रमा मतदान गरेका हुन्।