५० वर्ष काटेकी तर १६ वर्षे जवानी देखिने चीनको ‘हट मदर’ येलिन (फोटोसहित)

५० वर्ष काटेकी तर १६ वर्षे जवानी देखिने चीनको ‘हट मदर’ येलिन (फोटोसहित)


एजेन्सी – मानिस सबै एकै खालको हुँदैनन् । कुनै ३० वर्ष कटेपछि बुढ्यौली पनाले छाई हाल्छ । कम उमेरमै बुढो देखिनुको कारण भने छाला हो । कुनै मान्छे ५० वर्ष कटिसक्दा पनि जवानी झैँ देखिन्छन् ।

आज हामी त्यस्तै ५० वर्ष काटेकी तर, १६ वर्षे जवानी जस्ती देखिने चिनियाँ लिउ येलिन, येलिन चीनमा हट मदर नामले परिचित रहेकी छिन् । उनी उमेरले ५० कटी सकेकी छिन् । उनको बिकिनी अवतारमा आफ्नो तस्बिर सार्वजनिक भएको छ । जसले सुन्दरता र उमेरको परिभाषालाई पुर्नलेखको सङ्केत दिन्छ । (येलिनको तस्बिर)