कोरियन भाषा परीक्षाको नतिजा प्रकाशित (नतिजासहित)

कोरियन भाषा परीक्षाको नतिजा प्रकाशित (नतिजासहित)


काठमाडौं – ईपीएस कोरियन भाषा परीक्षाको नतिजा प्रकाशित भएको छ सन् २०१९ को लागि लिइएको ईपीएस कोरिया शाखाले गत जेठ २६ र २७ गते लिएको परीक्षाको नतिजा प्रकाशित भएको हो ।

यो वर्ष कल ७ हजार ९ सय ९६ जना परीक्षार्थी उर्त्तीण भएको इपीएस कोरिया शाखाका प्रवक्ता शोभाकर भण्डारीले जानकारी दिए । यो वर्ष कारियाले ७ हजार १ सय नेपाली कामदारको कोटा दिएको थियो ।

कोटाभन्दा झण्डै ९ सय बढी परीक्षार्थी उत्तीर्ण भएका छन् । जसमा कृषिमा २ हजार ९६८ र उत्पादन क्षेत्रमा ५ हजार २८ जना उत्तीर्ण भएका छन्। हेर्नुस् नतिजा Passers-List_