निर्मला कार्कीको मर्मस्पर्शी ठाडी भाका ‘सन्तानको आशा’ (भिडियोसहित)

निर्मला कार्कीको मर्मस्पर्शी ठाडी भाका ‘सन्तानको आशा’ (भिडियोसहित)


काठमाडौं– निर्मला कार्की ‘विष्ट’ को जीवनमा आधारित मर्मस्पर्शी ठाडी भाका ‘सन्तानको आशा’ को म्युजिक भिडियो सार्वजनिक भएको छ।

 

निर्मलाको स्वर, शव्द र लय रहेको गीतको म्युजिक भिडियो युट्युबमा सार्वजनिक भएको हो।

 

गीतको एरेन्ज विनोद बाजुरेलीले गरेका हुन्।

 

 

भिडियोमा निर्मलासँगै अर्जुन र धनराजको अभिनय रहेको छ।

 

भीम थापाले निर्देशन गरेको म्युजिक भिडियो विशेष फिल्मस्को प्रस्तुति हो।