प्रकाश दाहालको १३औं दिनको पूण्यतिथिमा देवघाटमा खाना र कपडा प्रदान गरे छोरा प्रसिद्धले

प्रकाश दाहालको १३औं दिनको पूण्यतिथिमा देवघाटमा खाना र कपडा प्रदान गरे छोरा प्रसिद्धले


काठमाडौं– नेकपा माओवादी केन्द्रका नेता स्वः प्रकाश दाहालको १३औं दिनको पूण्यतिथिको अवसरमा उनका छोरा प्रसिद्ध दाहालले खाना र कपडा वितरण गरेका छन्।

 

आफ्ना बुवाको १३औं दिनको पूण्यतिथिको अवसरमा शुक्रबार देवघाट पुुगेका प्रसिद्धले खाना र कपडा वितरण गरेका थिए।

 

प्रसिद्धसँगै उनकी हजुर आमा सीता पनि त्यहाँ पुुगेकी थिइन्।

 

माओवादी केन्द्रका अध्यक्ष पुुष्पलकमल दाहाल ‘प्रचण्ड’ का छोरा प्रकाशको गत मंसिर ३ गते हृदयघातका कारण निधन भएको थियो।