आयोजक रसियालाई टाइब्रेकरमा हराउंदै क्रोएशिया सेमिफाइनलमा

आयोजक रसियालाई टाइब्रेकरमा हराउंदै क्रोएशिया सेमिफाइनलमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी–रसियालाई ४–३ ले हराउंदै क्रोएशिया रसियामा जारी विश्वकपको सेमिफाइनलमा पुगेको छ । पहिलो हाफमा १–१ गोल र थपिएको समयमा समेत १–१ गोलको बराबरी खेलेका दुवै टिमको बीचमा गएराती भएको खेल निकै रोमान्चक बनेको थियो ।

टाइब्रेकरमा पुगेको खेलमा आयोजक रसियालाई ४–३ को अन्तरले हराउदै क्रोएशिया सेमिफाइनलमा पुग्न सफल भएको हो ।

खेलको ३८ औं मिनेटमा चेरिसेभले गोल गर्दै रसियालाई अग्रता दिलाएका थिए। खेलको ३९ औं मिनेटमा करामारिकले गोल गर्दै क्रोएशियालाई बराबरीमा ल्याए ।

सन् १९९८ सेमिफाइनल पुगेको क्रोएशियाको विश्वकप सेमिफाइनलमा पुगेको यो दोस्रो पटक हो ।