काठमाण्डु – नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सुजाता कोइरालाले उपसभापतिमा उम्मेदवारी दिने भएकी छिन् ।
कोइराला परिवारकी नेतृ सुजाताले प्रकाशमान सिंहको तर्फबाट उपसभापतिमा उम्मेदवार दिने भएकी हुन् । यद्यपी सुजाता कुन पक्षबाट उम्मेदवार दिने लागेकी भन्ने खुलेको छैन् ।
वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले हाल सम्म साझा उम्मेदवार तय गर्न सकेको छैन् ।
प्रतिक्रिया