काठमाण्डु – एलजीको आर्टिफिसीयल इन्टेलीजेन्स मोटर भएको वासिङ मेसिनको माग दोब्बरले बृद्धि भएको छ । आर्टिफिसीयल इन्टेलीजेन्स जस्ता लेटेस्ट प्रविधि रहेको यस वासिङ मेसिनमा कपडाको तौलको साथसाथै कोमलता, नाजुकता जस्ता विशेषताहरु पत्ता लगाउँने क्षमता रहेको छ ।
यस मेसिनले कपडाको गुणस्तर १८ प्रतिशतले जोगाउन मदत गर्दछ । यस आर्टिफिसीयल इन्टेलीजेन्स वासिङ मेसिनले ठूलो डाटा उपयोग गरेर कपडाहरु अत्याधुनिक तरिकाले धुन्छ ।
यस वासिङ मेसिनमा स्टिम प्लस प्रविधि रहेको छ, जसले कपडाको हरेक रेसा रेसा भित्र पसेर ९९.९प्रतिशत किटाणु नष्ट गर्छ र हाइजेनिक वास दिनुका साथै ३० प्रतिशतश कपडाहरुलाई खुम्चिन बाट बचाउँछ ।
टर्बो वास ३६० डिग्री र ४ हाइ स्पीड स्प्रे नोजल विथ इन्भर्टर पम्प टेक्नोलोजी रहेको यस मेसिनले उच्च र कम गति आवश्यकता अनुसार पानीका फोहोरा फाल्छ र ३९ मिनेटमा धुने काम पुरा गर्दछ जसले विजुली र समयको बचत गर्छ ।
यसमा सय प्रतिशत स्टेनलेस स्टील लिफ्टर छ, जसले गर्दा कपडाहरुमा रहेको किटाणु नष्ट गरि हाईजेनिक र कपडा गनाउन दिँदैन । यसमा टेमपर ग्लासडोर छ । जसमा स्क्राच नलाग्ने स्थायित्व प्रतिरोधि हुनुका साथ साथै इलिजेन्ट डिजाइन, वास साइकल छनोट गर्ने आकर्षक मेटालिक नव र ठूलो एलइडी डिस्प्ले रहेको छ ।
कम्पन सेन्सर, सुधारिएको ड्याम्पर तौल ब्यालेन्सर को मदत ले रिन्ज र स्पिन को बेलामा मेसिनलाई स्थिर, लो–नोइज र कम्पनमुक्तगर्दछ । यस वासिङ मेसिनमा १० वर्षको वारेण्टी रहेको छ । यसै गरी एल.जी. को फ्रन्टलोड वासिङ मेसिनले आफुलाई सर्वाधिकविक्रीहुने वासिङ मेसिन ब्राण्डमा स्थापना गरेको छ । नेपालमाएल जी ब्राण्डका आधिकारीक विक्रेता चौधरी ग्रुप अन्तर्गत सिजि इम्पेक्स प्राली रहेको छ ।
प्रतिक्रिया