काठमाण्डु – लगानीकर्ताका सबै संघसंस्थाहरुको संयुक्त कार्यदल ‘पुँजी बजार सुदृढीकरण बृहत कार्यदल’ ले पुँजीबजार सुधारका कामहरु गर्नका माग गरेको छ । बृहत कार्यदलका संयोजक अम्बिकाप्रसाद पौडेलले सोमबार एक विज्ञप्ति जारी गर्दै तत्काल उच्चस्तरीय कार्यदल गठन गर्न सरकारसँग माग गरेको हो ।
कार्यदलले कतिपय नीतिगत परिवर्तनका लागि पुंजीबजारमा देखिएको संकटलाई तत्काल सम्बोधन गर्न सरकारलाई उच्चस्तरीय कार्यदल गठन गर्न माग गरेको छ ।
प्रतिक्रिया