मौद्रिक नीति सार्वजनिक (पूर्णपाठसहित)

मौद्रिक नीति सार्वजनिक (पूर्णपाठसहित)


काठमाडौं – सरकारले भारत तथा तेस्रो मुलुकबाट वस्तु आयात गर्दा प्रतितपत्र (एलसी) खोल्नुपर्ने नयाँ सीमा कायम गरेको छ। नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष (आव) २०७५र७६ को मौद्रिक नीतिमार्फत सार्वजनिक गरेको छ ।

राष्ट्र बैंकले तेस्रो मुलुकबाट ४० हजार अमेरिकी डलरभन्दा माथिको सामान आयात गर्नुपर्दा अनिवार्य रूपले प्रतीतपत्र मार्फत गर्नुपर्ने व्यवस्था गरेको छ। त्यस्तै, भारतबाट ५ करोड भारुभन्दा बढीको वस्तु आयात अनिवार्य रूपले एलसी मार्फत गर्नुपर्ने व्यवस्था पनि गरिएको छ।

गभर्नर चिरञ्जीवी नेपालले मौद्रिक नीति सार्वजनिक गरेका हुन्। मौद्रिक नीतिले उद्यमशीलता र रोजगारी प्रवद्र्धनमा जोड दिएको छ।

मौद्रिक नीतिको (पूर्णपाठसहित)