निर्वाचनपछि देशमा शान्ती र स्थिरता आउने शंकर पोखरेलको दाबी

निर्वाचनपछि देशमा शान्ती र स्थिरता आउने शंकर पोखरेलको दाबी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दाङ –नेकपा एमालेका नेता शंकर पोखरेलले पहिलो मतदान गरेका छन् । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ अन्तर्गत जनता विद्यापिठ बुथमा पोखरेलले मतदान गरेका हुन् ।

 

मतदानपछि संचारकर्मीसंग कुरा गर्दै पोखरेलले संविधान कार्यान्वयनको खुट्किलोमा रहेकाले निर्वाचनपछि देशमा शान्ति र स्थिरता आउने दाबी गरे ।  

 

 

पुर्व संचारमन्त्रीसमेत रहेका पोखरेल  दाङ क्षेत्र नम्बर २ क बाट प्रदेशसभाका उम्मेदवार हुन् ।